本文
ताकासाकी नगरपालीका वीदेशी परामर्श केन्द्र
तपाई नेपाली भाषामा दैनिक जीवन बारे परामर्श गर्न सक्नुहुन्छ।
तपाईंले सिटी अफिसमा कर, आवास, बाल बच्चा हेरचाह, जापानी भाषा सिकाइ, इत्यादिका प्रक्रियाहरू बारे निःशुल्क परामर्श लिन सक्नुहुन्छ। सिटी अफिस बाहिर अनुवादक उपलब्ध छैन। परामर्शको विषयवस्तु गोप्य राखिनेछ।
नेपाली भाषामा परामर्शको लागि उपलब्ध समय:
हरेक शुक्रबार बिहान ८:३० बाट दिउसो १२:३० सम्म *शनिबार, आइतवार, बिदा, र १२/२९-१/ ३ मा बन्द।
सल्लाहकार उपलब्ध नभए पनि, विहान ८:३० देखि बेलुका ५:१५ बजेसम्म केन्द्र खुला हुँदा भिडियो अनुबाद उपलब्ध हुन्छ।
परामर्श स्थान
ताकासाकी सिटी अफिस, दोस्रो तला अन्तर्राष्ट्रिय डिभिजन
टेलिफोन नम्बर
०२७-३२१-३१००
इमेल
fr-support@city.takasaki.gunma.jp