ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > सवारीसाधनको कर भुक्तानी सम्वन्धमा

本文

सवारीसाधनको कर भुक्तानी सम्वन्धमा

ページID:0065359 更新日:2025年5月2日更新 印刷ページ表示

साधारण सवारी साधन र हलुका सवारीसाधन को प्रकार अनुसार कर भुक्तान पत्र जारी गरीएको छ।कर भुक्तान गर्ने अवधी JULY महीनाको 2 तारीख सोमवार सम्म रहेको छ।

लुका सवारीसाधन कर कटौती आवेदन सम्वन्धमा

शारीरीक,वौद्दीक तथा मानसीक अशक्तता भएको व्यक्ती वा युद्दमा घाईते तथा वीरामी भएका व्यक्तीले प्रयोग गर्ने हलुका सवरीसाधन आदीको करमा नीश्चीत मापदण्डहरु पुरा गरेको खण्डमा कर कटौती गरीनेछ।

साधारण सवारीसाधन कर कटौती वा अपाङ्गता कल्याण विभाग बाट कल्याणकारी ट्याक्सी प्रयोग गर्ने कुपन तथा GUNMAKEN साझा बस कार्ड लीएको व्यक्तीहरु भने सवारीसाधन कर कटौती को दायरा भित्र पर्ने छैनन्।

कर कटौती सेवा लीनका लागी JULY महीनाको 2 तारीख भीत्रमा आवेदन दीई सक्नु पर्नेछ

चाहीने सामग्रीहरु

तल ऊल्लीखीत कागजातहरु लीएर नगरपालीका को दोस्रो तलामा रहेको सम्पती कर विभाग वा नगरपालीकाको प्रत्येक शाखा कार्यालयको कर विभागमा जानुहोला ।

  • शारीरीक अपाङ्गता आदीको अपाङ्गता खुल्ने परीचय-पत्र
  • कर भुक्तान पत्र
  • सवारीसाधन परीक्षण पत्र(स्याकेन्स्यो)
  • सँधै सवारी चलाऊने व्यक्तीको चालक अनुमती पत्र
  • कर भुक्तान गर्ने व्यक्तीको व्यक्तीगत नंवर कार्ड (माई नंवर कार्ड)
  • व्यक्तीगत परीचय खुल्ने कागज-पत्र

थप जानकारीका लागी

  • साधारण सवारीसाधन कर : ताकासाकी प्रशासनीक प्रान्तीय कर कार्यालय । Tel: 027-322-6297
  • हलुका सवारीसाधन कर : सम्पत्ती कर विभाग । Tel: 027-321-1217

Foreign Languages (外国語)