समग्र बीमा केन्द्रमा एड्स रोगको (acquired immunodeficiency syndrome)परीक्षण गरीँदै छ। व्यक्तीगत परीचय नखुलाई पनी एड्स सम्बन्धी सम्पुर्ण परामर्श निशुल्क रुपमा प्रदान गरीने छ तर यसका लागी अगाडीनै समय तय गर्नु पर्ने छ।
- स्थान : समग्र बीमा केन्द्र<外部リンク> (Google Maps)
- दीन र समय : प्रत्येक मंगलवार, July महीनाको 3 गते बिहान 9 बजेबाट 11 बजेर 15 मीनेट सम्म साथै 10 गते・17 गते 、24 गते बिहान 9 बजे बाट 10 बजेर 30 मीनेटसम्म।
- आवेदन दिने मिती : 5 महीना 15 गते(बिहीवार)बाट नगरपालीकाको होमपेज मार्फत दिन सकीनेछ।
थप जानकारीका लागी
स्वास्थ्य बीमा तथा नीवारण वीभाग
Tel: 027-381-6112