本文
ताकासाकी नगरपालीका भित्र फोहोर प्रशोधन तथा व्यवस्थापन गर्ने केही ठाँऊहरु छन् । जँहा साधारण फोहोर र पुनः प्रयोग गर्न मिल्ने फोहोर लिएर गई फाल्न सकीने छ ।यद्द्पी तौल अनुसारको शुल्क भने लाग्नेछ।
Takahama Clean Center<外部リンク> (Google Maps)
Shinmachi Clean Station<外部リンク> (Google Maps)
Yoshii Clean Center<外部リンク> (Google Maps)
किलोग्राम बराबर १५यन + ऊपभोग कर लाग्नेछ यद्दपी एकपटकमा १०० किलोग्राम भन्दा तल भएमा निःशुल्क हुनेछ।
१ किलोग्राम बराबर १२यन + ऊपभोग कर लाग्नेछ यद्दपी एकपटकमा ४० किलोग्राम भन्दा तल भएमा निःशुल्क हुनेछ।
साधारण घरबाट निस्केको कन्क्रीट फोहोर
साधारण घरबाट निस्केको माटो
आधारभुत फोहोर व्यवस्थापन शाखा
Tel: 027-321-1253