本文
ाष्ट्रीय स्वास्थ्य वीमा प्रणालीमा समावेश भएका ४० वर्ष देखी ७४ वर्ष सम्मका व्यक्तीहरु साथै यस नगरपालीका भित्र बसोवास गरी GUNMAKEN वृद्दवृद्दाहरुको लागी चिकीत्सा हेरचाह प्रणालीमा समावेश भएका व्यक्तीहरुका लागी निशुल्क स्वास्थ्य परीक्षण गर्न मिल्ने कुपन APRIL महीना भित्र पठाएका छौँ।
्वास्थ्य विभाग
Tel: 027-381-6114
पुर्ण स्वास्थ्य परीक्षण गर्न चाहने व्यक्तीहरुका लागी परीक्षण गरेवापत लाग्ने शुल्कको केही भाग अनुदान स्वरुप प्रदान गरीने छ।अनुदान लिनकालागी पुर्ण स्वास्थ्य परीक्षण गर्नु अगावै आवेदन दिनु पर्नेछ । पुर्ण स्वास्थ्य परीक्षण भित्र परीक्षणको विषयवस्तुमा क्यान्सर परीक्षण आदी थपेर एकै पटकमा परीक्षण गराऊन सकीनेछ।
●लक्षीत वर्ग : 30〜74 वर्षको यस नगरपालीका भित्र रही राष्ट्रीय स्वास्थ्य वीमा प्रणालीमा समावेश व्यक्ती भै ,वीमा कर तिरीरहेको परीवारको व्यक्ती
●लिएर आऊने वस्तुहरु: परीक्षण गर्न चाहने व्यक्तीको योग्यताको प्रमाणपत्र、वीमीत व्यक्तीको वीमा कार्ड वा अनुहारको फोटो भएको कुनैपनी प्रमाण पत्र,विशीष्ट स्वास्थ्य परीक्षण कुपन*(40〜74वर्षका व्यक्तीहरुका लागी मात्र)
*विशीष्ट स्वास्थ्य परीक्षण कुपन स्वास्थ्य प्रवर्द्दन को परीक्षण कुपन सँगै APRIL महीना भीत्र लक्षीत व्यक्तीहरुलाई पठाईसकीएको छ।परीक्षणको विवरण दोहोरीने हुनाले पुर्ण स्वास्थ्य परीक्षण गर्नु भएका व्यक्तीहरुले विशीष्ट स्वास्थ्य परीक्षण गराऊन सक्नु हुने छैन।
●लक्षीत वर्ग : यस नगरपालीका भित्र वसोवास रही ज्येष्ठ नागरीक स्वास्थ्य वीमा करको भुक्तानी गरीरहेको व्यक्ती,गुन्माकेन ज्येष्ठ नागरीक चिकीत्सा वीमामा वीमीत वा यस वीमा प्रणालीमा नयाँ प्रवेश गर्ने व्यक्ती(74वर्षको व्यक्तीका लागी भने पुर्ण स्वास्थ्य परीक्षण गर्ने बेलामा 75 वर्षको जन्मदिन आएको हुनुपर्नेछ।)
●लिएर आऊने वस्तुहरु : सेवा लिन योग्य प्रमाणपत्र,वीमा कार्ड,ज्येष्ठ नागरीक स्वास्थ्य वीमा योजनामा सहभागी व्यक्तीको स्वास्थ्य परीक्षण कुपन*
*ज्येष्ठ नागरीक स्वास्थ्य वीमा योजनामा सहभागी व्यक्तीको स्वास्थ्य परीक्षण कुपन 4 महीना भित्र स्वास्थ्य प्रवर्द्दन कुपन सँगै 75 वर्ष माथीका व्यक्तीहरुलाई पठाईसकीएको छ।परीक्षणको विवरण दोहोरीने हुनाले पुर्ण स्वास्थ्य परीक्षण गर्नु भएका व्यक्तीहरुले विशीष्ट स्वास्थ्य परीक्षण गराऊन सक्नु हुने छैन।
अनुदानको प्रकार
|
राष्ट्रीय स्वास्थ्य विमा |
ज्येष्ठ नागरीक चिकीत्सा योजना विमा
|
---|---|---|
एकैदिनमा गएर फर्कीने |
16,400येन (परीक्षण शुल्क 37,400येन) |
17,400येन (परीक्षण शुल्क 37,400येन) |
एक रात बसेर फर्कीने |
36,000येन (परीक्षण शुल्क 66,00येन) |
46,000येन (परीक्षण शुल्क 66,000येन) |
मिस्तष्क |
28,000येन (परीक्षण शुल्क 55,000येन) |
35,000येन (परीक्षण शुल्क 55,000येन) |