本文
देशभर रहेका सेवेन-ईलेवेन स्टोर भित्र जडीत मल्टी कपी मेसीनको प्रयोग गरी ठुलो फोहोर व्यवस्थापन का लागी टिकट कीन्न सकीने व्यवस्था भएको छ।आफु नगरपालीका बाहीर रहेको खण्डमा वा राती, स्थान या समयलाई परवाह नगरी जँहाबाट भएपनी टिकट कीन्न सकीने व्यवस्था भएको छ।एक प्रतीको मुल्य 520 यन पर्नेछ।
स्टोर भीत्र रहेको मल्टीकपी मेसीन मार्फत भुक्तान पर्ची (हाराईकोमी ह्योऊ) निकाल्नुहोस्।ऊक्त भुक्तानी पर्ची स्टोरको काऊन्टरमा लगी, निकालेको 30मिनेट भीत्र तोकीएको रकम तिरेर ठुलो फोहोर व्यवस्थापन टिकट लीनुहोला।पहीलेको स्टीकर प्रकारको टिकट चाँही निरन्तररुपमा नगरपालीका, स्थानीय नागरीक सेवा केन्द्र या नागरीक कल्याण शाखा कार्यालय आदीबाट खरीद गर्न सकीनेछ।
साधारण फोहोर व्यवस्थापन शाखा
Tel: 027-321-1253