ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > एक्लोपन भएका वालवालीकाहरुप्रती लक्षीत अनलाईन परामर्श बारे

本文

एक्लोपन भएका वालवालीकाहरुप्रती लक्षीत अनलाईन परामर्श बारे

ページID:0067297 更新日:2025年6月3日更新 印刷ページ表示

“तपाँई एक्लै हुनुहुन्न”<外部リンク> भन्ने वेबसाईट मन्त्री परीषदको कार्यलयबाट विभीन्न देशको भाषाहरुबाट बनाईएको छ (外部リンク)।एक्लो महशुष गर्ने वा वीभीन्न खालका समस्याहरुको सामना गरीरहेका 18वर्ष भन्दा मुनीका वालवालीकाहरुको हकमा च्याटवोट(स्वचालीत वार्तालाप प्रणाली)प्रयोग गरी स्थानीय रुपमा परामर्श गरीने स्थानहरु विभीन्न भाषामा खोज्न सकीने भएको छ।

प्रयोग गर्न सकीने भाषाहरु

  • नेपाली
  • अंग्रेजी
  • कोरीयन
  • पोर्तुगीज्
  • स्पेनीस्
  • तागालोग
  • थाई
  • भियतनाम
  • चाईनीज
  • ईन्डोनेसीया

Foreign Languages (外国語)