本文
ैनीक जिवनयापन या काम,वालवच्चा पालनपोषण या हेरचाह आदीका कारण समस्या झेलीरहेका महीलाहरुलाई लक्षीत गरी परामर्श केन्द्र खुलेको छ।परीचयको गोपनीयतालाई कडा रुपमा पालना गरीनेछ साथै स्टाफ द्वारा ऊपयुक्त सहायताको बारेमा जानकारी दिईनेछ।
खुल्ने समय - सोमबार बाट शुक्रवार (वर्ष को र शुरुवाती सार्वजीक विदा बाहेक) बिहान 9 बजे बाट दिऊसो 5 बजे सम्म
ताकासाकी सामाजीक कल्याण परीषद्
Tel: 027-370-8852