ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > घरेलु फोहोर फाल्ने तरीका

本文

घरेलु फोहोर फाल्ने तरीका

ページID:0068863 更新日:2025年6月24日更新 印刷ページ表示

घरेलु फोहोर फाल्नका लागी पालना गर्नुपर्ने विभीन्न नियमहरु रहेका छन्।

ताकासाकी नगरपालीका द्वारा तोकीएको प्लाष्टीकको झोला

तोकीएको झोलामा हालीएको फोहोर एकपटकमा ३ वटा सम्म फाल्न सकीनेछ साथै नीम्नलीखीत प्लास्टीकको झोला हरुमात्र प्रयोग गर्न सकीनेछ।

  • रंग र केही नलेखीएको (अक्षर वा चीत्र केही नभएको) पारदर्शी अथवा सेतो रंगको अर्धपारदर्शी प्लाष्टीकको    झोला
  • साईज 20 लीटर देखी 45 लीटर अट्न सक्ने क्षमता भएको
  • सामग्रीको आकार र प्रकार : क्लोराईड धागोको प्रयोग नगरीएको वस्तु, U अक्षर सँग मील्ने चतुर्भुज आकारको प्लाष्टीकको झोला भएपनी हुने।
  • ताकासाकी नगरपालीका द्वारा तोकीएको प्लाष्टीकको झोला बाहेक अरु ठाँऊ वा क्षेत्रको झोला प्रयोग गर्न सकीने छैन।

फोहोर फाल्ने समय र दीन

फोहोर संकलन गर्न आऊने दीनको बीहान ८:३० सम्म फाल्न सकीने छ।वसोवास गरीरहेको क्षेत्र या फाल्ने फोहोरको प्रकार अनुसार दीन फरक हुन सक्नेछ।कृपया फोहोर फाल्ने दीन राम्रो सँग निश्चीत गरेर मात्र फाल्नुहोला।

फोहोर छुट्ट्याऊने तरीका

फोहोरको प्रकार अनुरुप छुट्ट्याऊनु पर्नेछ। वीस्तृत जानकारीका लागी तल हेर्नुहोला।

थप जानकारीका लागी

साधारण फोहोरमैला व्यवस्थापन वीभाग

Tel: 027-321-1253

Adobe Reader<外部リンク>
PDF形式のファイルをご覧いただく場合には、Adobe社が提供するAdobe Readerが必要です。
Adobe Readerをお持ちでない方は、バナーのリンク先からダウンロードしてください。(無料)

Foreign Languages (外国語)