ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > वालवच्चा पालणपोषण वा वाल दुर्व्यवहार सम्बन्धी परामर्श गर्नेस्थान

本文

वालवच्चा पालणपोषण वा वाल दुर्व्यवहार सम्बन्धी परामर्श गर्नेस्थान

ページID:0068867 更新日:2025年6月24日更新 印刷ページ表示

अहीले सम्म पनी वालवच्चा पालण पोषण र वाल दुर्व्यवहार सम्वन्धी परामर्श ताकासाकी नगरपालीका भीत्रै लीन सकीने व्यवस्था रहेको भएता पनी 2025 को JULY बाट नया स्थान ताकासाकी नगरपालीका वाल परामर्श केन्द्रमा स्थानान्तरण हुने जानकारी गराँऊदछौँ।नयाँ स्थानको ठेगाना ताकासाकी नगरपालीका तोन्या माची 4 - 4 - 1 रहेको छ।

स्थानान्तर हुने वीभागहरु

ेही अन्य वीभागहरुपनी सँगै स्थानान्तरण हुने भएको ले प्रत्येक वीभाग र त्यसको कार्यहरु पनी सुनीश्चीत गर्नुहोला।

वालवच्चा ऊद्दार केन्द्र

वाल दुर्व्यवहार वा वालवालीका सम्बन्धी परामर्श गर्न सकीनेछ । यदी यो वाल दुर्व्यवहार हो भन्ने कुराको शंका लागेमा मुख्य व्यक्ती,परीवारबाट मात्र नभई जोसुकैले पनी परामर्शका लागी सम्पर्क गर्न सक्नेछ। सम्पर्क गर्ने व्यक्तीको गोपनीयतालाई कडा रुपमा पालना गरीनेछ।यसर्थ वालवच्चा पालणपोषण सम्वन्धी वा कुनै कुराको लागी चीन्तीत हुनुहुन्छ भने अवश्य परामर्श लीनुहोला।

थप जानकारी

Tel: 027-321-1315

JULY महीना बाट सम्पर्क गर्न सकीने नंवर : 027-345-5189 (24सै घण्टा)、027-345-5191

वाल वीकास सहायता केन्द्र

वीकास सम्बन्धी चीन्ता भएका वच्चा र तिनीहरुका अभिभावकहरु तथा सहायता प्रदान गर्ने सम्बन्धीत नीकायहरुलाई समग्ररुपमा सहयोग गरीँदै आएको छ।

थप जानकारीका लागी

Tel: 027-321-1351

महीनाबाट सम्पर्क फोन नंवर : 027-345


Foreign Languages (外国語)