本文
ताकासाकी नगरपालीका वीदेशी परामर्श सहायता केन्द्र ले ईमीग्रेसन सँग सम्बन्धीत बसोबास प्रकृयाहरु,वीवाह सँग सम्वन्धीत प्रकृयाहरु साथै रोजगार लगायतका विवीध कुराहरुमा वीदेशी नागरीकहरुको आवश्यकतालाई सम्वोधन गर्ने ऊद्देश्यले प्रशाषनीक परामर्श संघ ताकासाकीको सहयोगलाई आधार बनाएर प्रशाषनीक परामर्श सेवाको शुरुवात गरेको छ।अनुवादकको ऊपस्थीतीमा परामर्श सेवा लीन सकीनेछ।
ताकासाकी नगरपालीका वीदेशी परामर्श सहायता केन्द्र
Tel: 027-321-3100