ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > सार्वजनीक वीदामा ऊपचार सेवा सञ्चालन

本文

सार्वजनीक वीदामा ऊपचार सेवा सञ्चालन

ページID:0071708 更新日:2025年8月6日更新 印刷ページ表示

आईतवार वा सार्वजनीक वीदामा पनी ऊपचार सेवा प्रदान गर्न पालैपालो खुल्ने  अस्पतालहरु पनी रहेका छन्।ऊपचार सेवा बीहान ९ बजेबाट साँझ ६ बजेसम्म रहनेछ।स्वास्थ्य वीमा पत्र,डिजीटल वीमा पत्र वा ऊपचार सेवा लीन योग्य प्रमाणपत्र लीएर जानुहोला।कार्यतालीका प्रत्येक महीना परीवर्तन हुनेछ।

यो महीनाको कार्यतालीका याँहा बाट हेर्न सकीनेछ( जापानीज भाषामा)।यद्दपी ताकासाकी नगरपालीका बाहेकका क्षेत्रहरुका लागी भने त्यस क्षेत्रबाट प्रकाशीत हुने सुचना हेर्नुह

राती हुने आपतकालीन वीरामीका लागी

दीन र समय

कार्यदीन

सोमवार बाट शुक्रवार
वेलुका ७:३० बाट वेलुका १० बजेसम्म (आन्तरीक चीकीत्सा तथा वाल चीकीत्सा)

अन्य ~ शनीवार ,आईवार र सार्वजनीक वीदा साथै नया वर्ष वीदा १२ महीना २९गते बाट १ महीना ३ गते सम्म 

वेलुका ७ बजेबाट राती १० बजेसम्म (आन्तरीक चीकीत्सा तथा वाल चीकीत्सा)

स्थान

ताकासाकी नगरपालीका सार्वजनीक वीदामा रात्रीकालीन आकस्मीक ऊपचार सेवा केन्द्र(ताकासाकी नगरपालीका सोऊगोऊ होकेन सेन्टर पहीलो तला)
ठेगाना : TAKASAKI SHI TAKAMATSU-MACHI 5-28 (Google Maps<外部リンク>

थप जानकारीका लागी

Tel: 027-381-6119

आपतकालीन अवस्थामा

दमकल र एम्वुलेन्सका लागी: 119 मा फोन गर्नुहोस ।

प्रहरीको लागी : 110 मा फोन गर्नुहोस ।

आपतकालीन अवस्थामा दुईवटै फोन नंवरमा अंग्रेजी भाषा ऊपलव्ध रहेको छ

फोन मार्फत वच्चाको ऊपचार परामर्श गराऊने तरीका

रात्रीकालीन समयमा नर्स र जनस्वास्थ्य कर्मीद्वारा आकस्मीक वीरामी वच्चाको लागी फोन मार्फत ऊपचार परामर्श या सल्लाह दीनेछन्।

समय : सोमवार बाट शनीवार वेलुका ६ बजे बाट भोलीपल्ट बीहान ८ बजे सम्म/आईतवार,चाडपर्व वीदा या वर्षको अन्तीम र नया वर्षको शुरुदीनको बीहान ८ बजेबाट बेलुका ८ बजेसम्म।

Tel: #8000

जन्मेको १ महीना बाट ६ वर्षको वच्चाको हकमा

जापानी वालरोग वीषेशज्ञ संस्था<外部リンク>


Foreign Languages (外国語)