本文
बुवा आमा दुवै जना वा एकल अवीभावकले गरीरहेको कामको कारण बिहान चाँडै घरबाट निस्कनुपर्ने तर बच्चालाई एक्लै घरमा छोड्न नमील्ने भएको हुनाले प्राथमीक विधालय खुल्ने समय परीवर्तन गर्न लागीएको हो।२०२६ को अप्रील बाट ताकासाकी नगरपालीका भीत्र रहेका सबै प्राथमीक विधालयहरु विहान ७ बजे बाट खुल्ने गरी समय परीवर्तन हुने भएको छ।
नगर शिक्षा समित सचीवालय
Tel: 027-321-1293