ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > 2027 बाट प्राथमीक विधालयको भर्ना सम्वन्धी

本文

2027 बाट प्राथमीक विधालयको भर्ना सम्वन्धी

ページID:0072377 更新日:2026年8月14日更新 印刷ページ表示

विदेशी राष्ट्रीयता भएका वालवालीका ले 2027 अप्रीलबाट सरकारी प्राथमीक विधालयमा भर्ना हुन चाहेको खण्डमा ताकासाकी नगरपालीका शिक्षा समीती लाई 2026/11/20 शुक्रवार सम्ममा अनिवार्य रुपमा सम्पर्क गर्नुपर्नेछ। सम्पर्क नंवर 027-321-1298 रहेको छ। 

प्राथमीक विधालयमा भर्ना हुनको लागी स्वास्थ्य परीक्षण गर्न अनीवार्य रहेको छ।जसका लागी 2020/4/2 ~ 2021/4/1 सम्ममा जन्मेका वालवालीकाहरु योग्य हुनेछन। तसर्थ ताकासाकी नगरपालीका शिक्षा समीती द्वारा 8 महीनाको अन्ततीर पठाऊने सुचनापत्रमा स्थान र मिती ऊल्लेख गरीनेछ हेर्नुहोला। 

थप जानकारीका लागी

स्वास्थ्य शिक्षा विभाग

Tel: 027-321-1294


Foreign Languages (外国語)