ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > जनगणना सर्वेक्षणको विषयमा

本文

जनगणना सर्वेक्षणको विषयमा

ページID:0073418 更新日:2025年9月8日更新 印刷ページ表示

जापान सरकारले अहीले जनगणना कार्यक्रम सञ्चालन गरीरहेको छ ।जनगणना, जापान भित्र वसोवास गरीरहेका मानीसहरुको संख्या पत्ता लगाऊन का लागी गरीन्छ।अनीवार्य र सही जवाफ दिनु पर्ने प्रावधान कानुनमा ऊल्लेख गरीएको छ जुन कुरा जापान भित्र वसोवास गरीरहेका विदेशी नागरीक हरुको हकमा पनी लागु हुनेहुनाले कृपया सहयोग गर्नुहोला।

जनगणना पत्र वितरण मिती

2025 साल 9 महीना 20गते शनीवार बाट जनगणना पत्र वितरण गरीने छ यद्दपी घरमा नरहेको अवस्थामा पोष्ट बक्समा हालीनेछ। खामको नमुना तस्वीर तल दिईएको छ।

जनगणना सर्वेक्षणको बारेमा

जवाफ पठाऊने तरीका

ईन्टरनेटको माध्यमबाट वा पोष्ट बाट जवाफ दिन सकीने छ।जवाफ दीने माध्यम अनुसार जवाफ दीईसक्नु पर्ने मिती फरक पर्नेछ।

  • ईन्टरनेट माध्यमबाट-९ महीना २० गते शनीवार बाट १० महीना ८ गते वुधवार
  • पोष्टको माध्यमबाट-१० महीना १ गते बुधवार बाट १० महीना ८ गते बुधवार

ईन्टरनेट माध्यमबाट जवाफ पठाऊन चाहनुहुने बहुभाषी पर्चा [PDFファイル/1.2MB] वहुभाषीक पम्प्लेट खोलेर हेर्नुहोला।लिन्क वा QR कोड दोस्रो पेजमा दिईएको छ।त्यसैगरी जनगणना सम्बन्धीको आधीकारीक पेज २८ वटा भाषाहरुमा ऊपलव्ध छ।

विस्तृत जानकारीका लागी

फोन मार्फत अनुवादकको व्यवस्था रहेको छ।

  • Tel: 0570-02-5901
  • सम्पर्क अवधी : 9 महीना 16 गते(मंगलवार)बाट 11 महीना 7 गते(शुक्रवार)सम्म
  • सम्पर्क गर्न सकीने समय : बिहान 9 बजे बाट वेलुकी 9 बजेसम्म

ताकासाकी नगरपालीका जनगणना सर्वेक्षण कल सेन्टर

  • Tel: 027-321-1312
  • सम्पर्क अवधी : 9 महीनाको 3 गते(वुधवार)बाट 10 महीनाको 27 गते(सोमबार)
  • सम्पर्क गर्न सकीने सयय: विहान 9 बजेबाट सांझ 6 बजे
Adobe Reader<外部リンク>
PDF形式のファイルをご覧いただく場合には、Adobe社が提供するAdobe Readerが必要です。
Adobe Readerをお持ちでない方は、バナーのリンク先からダウンロードしてください。(無料)

Foreign Languages (外国語)