本文
फोहोर फाल्ने SOS विशेष गरी फोहोर फाल्न वा व्यवस्थापन गर्न गाह्रो हुने परीवारको लागी निशुल्क सहयोग गर्ने सेवा हो।नगरपालीका द्वारा जिम्मा दिईएको फोहोर व्यवस्थापक ठेकेदारले हप्तामा १ पटक घर अगाडी वा वरपर आई बोलाऊदै तोकीएको स्थानमा राखीएको फोहोर संकलन गर्नेछन्। यसैले फोहोर निकाल्दा पहीले जस्तै छुट्टाएर निकाल्नुहोला। यो सेवा प्रयोग गर्नको लागी अगाडीनै आवेदन दिनुपर्नेछ। साधारण फोहोर व्यवस्थापन विभागमा सम्पर्क गर्नुहोला।
फोहोर फाल्नको लागी गाह्रो हुने निम्नलिखीत वुँदामा समेटीने परीवारको हकमा
साधारण फोहोर व्यवस्थापन विभाग
Tel: 027-321-1253