ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > वालवच्चा पालनपोषण गरीरहेको परीवारले नगरपालीका द्वारा सञ्चालीत पार्कीङ प्रयोग गर्न पाऊने सम्वन्धमा

本文

वालवच्चा पालनपोषण गरीरहेको परीवारले नगरपालीका द्वारा सञ्चालीत पार्कीङ प्रयोग गर्न पाऊने सम्वन्धमा

ページID:0077670 更新日:2025年11月18日更新 印刷ページ表示

यस नगरपालीकाले वालवच्चा हुर्काईरहेको परीवारले गाडी पार्कीङ गर्दा विस्तारी ओर्लन र चढ्न सजीलो होस् भन्ने मनसायले नगरपालीका द्वारा सञ्चालीत पार्कीङमा वालवच्चा पालनपोषण गरीरहेका परीवारको लागी मात्र भन्ने क्षेत्रको स्थापना गरेको छ। फराकीलो ठाँऊ रहने हुनाले अर्को गाडीसँग ठोक्कीने चिन्ता नरहने साथै वच्चालाई चढाऊन र ओराल्न पनी सहज हुनेछ।

प्रयोग योग्य व्यक्ती

गर्भवती महीला वा विधालय जाने ऊमेर नभएका वालवच्चा चढाएको व्यक्ती जोसुकैले पनी प्रयोग गर्न पाऊनेछन्।

प्रयोग गर्ने बारेमा

अगाडीनै आवेदन दिन जरुरी छैन यसर्थ साधारण पार्कीङ शुल्कमै यो सेवाको प्रयोग गर्न

स्था

स्थान २ ठाँऊमा रहेको छ। नगरपालीकाको होमपेजमा बाट नक्सा हेर्न सकीनेछ

JYOSHI DAINI UNDERGROUND PARKING

  • तला : पहीलो तला( नगरपालीका मुख्य भवन)
  • पार्कीङ गर्न सकीने गाडी संख्या : 7 वटा
  • सञ्चालन समय: सोम~शनी= विहान 7:30 ~ वेलुका 10:30 सम्म、रवी・सार्वजनीक वीदा = विहान 9 बजे ~ वेलुका 10:30 सम्म

वेस्ट पार्क100

  • तला: दोस्रो तला
  • पार्कीङ गर्न सकीने गाडी संख्या :१०वटा
  • सञ्चालन समय: 24 सै घण्टा प्रयोग गर्न सकीने

थप जानकारी

नगर योजना विभाग

Tel: 027-321-1269


Foreign Languages (外国語)