ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > कर विवरण बुझाऊने सम्वन्धमा

本文

कर विवरण बुझाऊने सम्वन्धमा

ページID:0083166 更新日:2026年2月16日更新 印刷ページ表示

確定申告कर विवरण बुझाऊने अवधी

​फेब्रुअरी 16 तारीख(सोमवार)~ मार्च 16तारीख(सोम)

कागजात तयार गर्ने

कर विवरण बुझाऊने कागजात हरु राष्ट्रीय कर विभाग को होमपेजबाट बनाऊन सकीनेछ। याँहा हेर्नुहोला।<外部リンク>(बाह्य लिङ्क)。

पठाऊने तरीका

पठाऊने तरीका
e-Tax माई नंवर कार्ड र e-Taxको id र पासवर्ड भएमा अनलाईन मार्फत पनी बुझाऊन सकीने छ। विस्तृत जानकारीका लागी राष्ट्रीय कर विभाग को होमपेज बाट हेर्नुहोस्। 
पोष्ट बाट पठाऊने तरीका कर विवरण कागजातलाई प्रिन्ट गरेर खाममा 370-8611 Takasaki Zeimusho (  高崎税務署) लेखी पोष्ट गर्नुहोला। 
कर विवरण बुझाऊने स्थान

प्रवेश टिकटहरू राष्ट्रिय कर सेवाको आधिकारिक लाइन खाताबाट उपलब्ध हुनेछ। दिन र समय छान्नुहोस्।

आवेदन अवधि: फेब्रुअरी १७ देखि मार्च १७ (शनिबार, आइतबार र सार्वजनिक बिदा बाहेक), बिहान ९ बजेदेखि ४ बजेसम्म। मार्च २ (आइतबार) मा पनि आवेदन दिन सकिन्छ।

स्थान - भियेन्टो ताकासाकी (बाह्य लिङ्क), टोन्यामाची दोस्रो तला
स्थानमा भीडभाड हुने उच्च सम्भावना छ, त्यसैले कृपया समयमै आइपुग्नुहोस् वा आफ्नो समय बुक गर्नुहोस्।

स्थान - भियेन्टो ताकासाकी <外部リンク>(बाह्य लिङ्क), टोन्यामाची दोस्रो तला
स्थानमा भीडभाड हुने उच्च सम्भावना छ, त्यसैले कृपया समयमै आइपुग्नुहोस् वा आफ्नो समय बुक गर्नुहोस्।

चाहीने कागजातहरु

  •  माई नंवर कार्ड,जाईर्यु कार्ड,सम्पुर्ण कर विवरण भरिएको कागजपत्र,बैंक अकाऊन्ट निश्चीत गर्न सकीने कागजहरु। 
  • कर कटौती प्रमाणपत्र(कपी वा डेटा भएपनी हुने)
  • लागु हुने कर कटौतीहरु पुष्टी गर्न सकीने कागजात हरु
  • अन्य आवश्यक कागजात हरु

市県民税स्थानीय कर

अवधी 

फेव्रुअरी 16 तारीख(सोम)~मार्च 16तारीख(सोम)

पठाऊने तरीका

पठाऊने तरीका
पोष्ट बाट पठाऊने तरीका कर विवरण को सम्पुर्ण कागजात कपी गरी,खाममा 〒 370-8501 Takasaki Shiyakusho Shiminzei-ka (高崎市役所市民税課)लेखेर पठाऊनुहोला। 
काऊन्टरमा बुझाऊने तरीका

बुझाऊने अवधी : फेव्रुअरी 16 तारीख~मार्च 16तारीख(शनी・रवी・सार्वजनीक विदा बाहेक)

काऊन्टर नंवर र खुल्ने समय - नगरपालीका दोस्रो तल्लाको २८ नंवर काऊन्टर,विहान ८:३० बजे बाट दिऊसो ५:१५ सम्म। 
नगरपालीका भिडभाड हुने सम्भावना अधीक रहेकोले समय मै जानुहोला अथवा आफ्नो समय बुकीङ गरेर जानुहोला।बुकीङ ताकासाकी नगरपालीकाको अफीसीयल LINE अकाऊन्ट बाट गर्न सकीनेछ। 

थप जानकालीका लागी

कर विवरण बुझाऊने सम्बन्धी

स्थानीय कर सम्वन्धी

  • 高崎市役所市民税課 Tel: 027-321-1218
  • 倉渕支所税務課 Tel: 027-378-4523
  • 箕郷支所税務課Tel: 027-371-9051
  • 群馬支所税務課 Tel: 027-373-1214)
  • 新町支所税務課 Tel: 0274-42-1236
  • 榛名支所税務課 Tel: 027-374-5110
  • 吉井支所税務課Tel: 027-387-3114

Foreign Languages (外国語)