अब हस्पीटलमा आवश्यक परेमा अनलाईन माध्यमबाट अनुवादको व्यवस्था भएको छ।
ताकासाकी नगरपालीका भीत्र को चार वटा हस्पीटलले यो प्रवीधी भीत्र्याएका छन्। वीरामीले बोल्न चाहेको भाषा छनोट गरे पश्चात कल केन्द्रमा अनुवादक सँग जोडाईने छ। यद्दपी हस्पीटल अनुसार ऊपचार गर्ने रोग र अनुवाद गर्न सकीने भाषा फरक पर्नेछ।यसर्थ प्रत्येक हस्पीटल मा ऊपचार हुने वीभागको ऊदाहरण तल दीईएको छ कृपया हस्पीटल जानु अगाडी जानकारी लीनुहोला।
TAKASAKI SOUGOU IRYOU CENTRE
*नोट : सीफारीस पत्र नभएमा ऊपचार सेवाहरु लीन पाईने छैन
ठेगाना: TAKASAKI SHI TAKAMACHU MACHI 36
診療科चिकीत्सा सेवाहरु:
- सामान्य चीकीत्सा सेवा (कँहा जाने भनेर नबुझेको अवस्थामा)
- आन्तरीक चीकीत्सा सेवा (रुघाखोकी वा ज्वरो,टाऊको दुखाई,जीवनशैली सम्वन्धीको रोग।
- वाल रोग चीकीत्सा सेवा (वच्चालाई ज्वरो वा खोकी लागेको बेला,नाकबाट पानी बगेको बेला,पखाला आदी लागेको बेला)
- अर्थोपेडीक चीकीत्सा सेवा (स्नायु, हाड तथा जोर्नी सम्वन्धी)
- स्त्री तथा प्रसुती चीकीत्सा सेवा (गर्भ रहे नरहेको जाँच गर्ने,प्रसव,महीनावारी अनीयमितता, पाठेघरको क्यान्सर)
प्रयोग गर्न सकीने भाषाहरु:

HIDAKA HOSPITAL
ठेगाना: TAKASAKISHI CHUO MACHI 886
चिकीत्सा सेवाहरु:
- सामान्य चीकीत्सा सेवा: (कँहा जाने भनेर नबुझेको अवस्थामा)
- आन्तरीक चीकीत्सा सेवा :(रुघाखोकी वा ज्वरो,टाऊको दुखाई,जीवनशैली सम्वन्धीको रोग)
- शल्यचिकित्सा सेवा:(चोटपटक,एपेन्डिसाइटिस,पित्तथैलीको पत्थरी,हर्निया)
- अर्थोपेडीक चीकीत्सा सेवा: (स्नायु, हाड,मांशपेशी तथा जोर्नी सम्वन्धी)
- मूत्ररोग सम्वन्धी सेवा: (मिर्गौला,मूत्रनली,मूत्राशय तथा मूत्रमार्ग सम्बन्धी)
- मुख तथा दन्त शल्यचिकित्सा सेवा :(वुद्दी बङगारा निकाल्ने, बङ्गाराको दुखाइ, मुखभित्र सुन्निने वा संक्रमण हुने)
प्रयोग गर्न सकीने भाषाहरु:

स्त्री रोग तथा प्रसुतीगृह सातोऊ हस्पीटल
ठेगाना: TAKASAKI SHI WAKAMATSU MACHI 96
चिकीत्सा सेवाहरु:
- प्रसुती सेवा (गर्भवती भए नभएको चेकजाँच、गर्भवतीको नियमीत स्वास्थ्य परीक्षण,प्रसुती सेवा)
- स्त्री रोग तथा परामर्श सेवा (गर्भ रहे नरहेको जाँच गर्ने, प्रसव, महीनावारी अनीयमितता, पाठेघरको क्यान्सर ,गर्भ सम्बन्धी बाहेकको परामर्श)
- वाल रोग चीकीत्सा सेवा (वच्चालाई ज्वरो वा खोकी,नाकबाट पानी बग्ने,पखाला आदी लागेको बेला)
प्रयोग गर्न सकीने भाषाहरु :

KUROZAWA HOSPITAL
住所: TAKASAKI SHI YANAKA MACHI 187
चिकीत्सा सेवाहरु:
- न्युरो सर्जरी सेवा(मस्तिष्क, मेरुदण्ड, स्नायु तथा टाउकोको चोट सम्बन्धी रोग)
- मूत्ररोग सम्वन्धी सेवा: (मिर्गौला, मूत्रनली, मूत्राशय तथा मूत्रमार्ग सम्बन्धी समस्या)
- आन्तरीक चीकीत्सा सेवा :(रुघाखोकी वा ज्वरो, टाऊको दुखाई, जीवनशैली सम्वन्धीको रोग)
- शल्यचिकित्सा सेवा:(चोटपटक, एपेन्डिसाइटिस, पित्तथैलीको पत्थरी, हर्निया)
- सामान्य चीकीत्सा सेवा: (कँहा जाने भनेर नबुझेको अवस्थामा)
- मुख तथा दन्त शल्यचिकित्सा सेवा (वुद्दी बङगारा निकाल्ने, बङ्गाराको दुखाइ, मुखभित्र सुन्निने वा संक्रमण हुने)
प्रयोग गर्न सकीने भाषाहरु :


थप जानकालीका लागी
थप जानकारीका लागी
ताकासाकी नगरपालीका विदेशी नागरीक परामर्श सहायता केन्द्र
Tel: 027-321-3100
Email: fr-support@city.takasaki.gunma.jp