本文
यस वर्ष मार्चमा माध्यमिक एकल अभिभावक परिवारलाई बधाई रकम प्रदान गरिनेछ।आवेदन कागजात पठाईसकीएको छ।यदि प्राप्त नभएको भए सम्बन्धित विभागमा सम्पर्क गर्नुहोला।
बधाई रकम : ४,००० येन
योग्यता: ताकासाकीमा दर्ता भएको बच्चा भएका एकल अभिभावक
न्तिम मिति : मार्च ३१
बाल तथा परिवार विभाग
027-321-1247