ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > Yorisoi Hotline विभिन्न भाषाहरूमा परामर्श सेवाहरू

本文

Yorisoi Hotline विभिन्न भाषाहरूमा परामर्श सेवाहरू

ページID:0090214 更新日:2026年5月22日更新 印刷ページ表示

“YORISOI HOTLINE” ले विभिन्न भाषामा विभिन्न प्रकारका परामर्श सेवा प्रदान गर्दछ।
जापानमा बसोबास, भिसा, भेदभाव, सम्बन्ध विच्छेद, घरेलु हिंसा, अत्यन्त मर्माहत वा आत्महत्या गर्न मन लाग्ने गरी परेको दुख आदि विषयमा एक्लै चिन्ता नगरी परामर्श लिनुहोस्। 

सम्पर्कका लागी

जापानी बाहेक अन्य भाषामा परामर्श लिन चाहने व्यक्तिले विशेष फोन नम्बर प्रयोग गर्नुहोस्।
फोन बाहेक SNS र फ्याक्समार्फत पनि परामर्श लिन सकिन्छ।
थप जानकारीका लागि  “YORISOI HOTLINE” को वेबसाईट (बाह्य लिङ्क)याँहा हेर्नुहोस्<外部リンク>

विदेशी भाषाको विशेष फोन नम्बर

सेवा समय: हरेक दिन बिहान १०:०० देखि राति १०:०० सम्म

फोन: 0120-279-338

(गाइडेन्स सुनेपछि “2” थिच्नुहोस्। त्यसपछि विदेशी भाषा सहायता लाइनमा जोडिन्छ।)


Foreign Languages (外国語)