本文
प्राकृतीक विपद् जस्तै भूकम्प, बाढी आदि का कारण सुरक्षित स्थानमा जान आवश्यक भए पनि, आफूले एक्लै सुरक्षित स्थानमा जान नसक्ने र सहयोग आवश्यक पर्ने भएमा, ताकासाकी नगरपालीकाको विपद् विशेष फोन नम्बरमा सम्पर्क गर्नुहोस्।
नगरपालिकाले सरकारी गाडी वा बस पठाएर आश्रयस्थलसम्म पुर्याउने व्यवस्था गर्नेछ।
027-321-5000 (जापानी भाषा का लागी मात्र)
२४ घण्टा, वर्षभरि बिना बिदा सञ्चालन हुन्छ।