本文
काम छोड्दा, नयाँ काम सुरु गर्दा, बसाइँसराइ गर्दा (भित्रिगडट'ने/बाहिरिने) आदि कारणले राष्ट्रिय स्वास्थ्य बीमामा भर्ना वा हटाउन सूचना दिन आवश्यक हुन्छ। परिवर्तन भएको भोलिपल्टदेखि १४ दिनभित्र काउन्टरमा प्रक्रिया पूरा गर्नुहोस्।
| परिस्थितिमा परिवर्तन | आवश्यक कागजातहरू | ||
|---|---|---|---|
|
वीमा प्रवेश |
ताकासाकीमा बसाइँ सरेको अवस्थाम |
अघिल्लो नगरपालिका कार्यालयबाट प्राप्त “स्थानान्तरण प्रमाणपत्र” |
माई नम्बर (व्यक्तिगत नम्बर) र परिचय खुल्ने कागजात* |
|
काम छोडेको वा आश्रित सदस्य बाट हटेको अवस्थामा |
सामाजिक बीमा त्याग प्रमाणपत्र (कम्पनीबाट प्राप्त) |
||
|
सुत्केरी भएको अवस्थामा |
आमा–शिशु स्वास्थ्य पुस्तिका |
||
|
वीमा बाट हट्ने |
ताकासाकी बाहिर सर्ने वा मृत्यु भएको अवस्थामा |
राष्ट्रिय स्वास्थ्य बीमाको योग्यता पुष्टि पत्र वा योग्यता जानकारी सूचना |
|
|
नयाँ काममा लागेर सामाजिक बीमामा प्रवेश गरेको वा आश्रित बनेको अवस्थामा |
राष्ट्रिय स्वास्थ्य बीमा र सामाजिक बीमाको योग्यता पुष्टि पत्र वा योग्यता जानकारी सूचना |
||
|
शहर बाहिर बस्ने विद्यार्थीले स्नातक आदि कारणले विद्यार्थी हैसियत गुमाएको अवस्थामा |
राष्ट्रिय स्वास्थ्य बीमाको योग्यता पुष्टि पत्र वा योग्यता जानकारी सूचना |
||
|
अन्य |
ठेगाना, घरमूली, नाम आदि परिवर्तन भएको अवस्थामा |
राष्ट्रिय स्वास्थ्य बीमाको योग्यता पुष्टि पत्र वा योग्यता जानकारी सूचना |
|
|
पढाइका लागि ताकासाकी बाहिर जाने अवस्थामा |
राष्ट्रिय स्वास्थ्य बीमाको योग्यता पुष्टि पत्र वा योग्यता जानकारी सूचना, विद्यालयको प्रमाणपत्र (विद्यार्थी परिचयपत्रको प्रतिलिपि पनि मान्य) | ||
|
योग्यता पुष्टि पत्र वा योग्यता |
परिचय खुल्ने कागजात* |
*परीवारको सदस्य बाहेक माथीको प्रकृया अगाडी बढाऊन तेस्रो प्रतीनिधी व्यक्ती(वकील)लाई अनुरोध गरेको खण्डमा अख्तीयारनामा पत्रको आवश्यक पर्दछ।
सोही दिन योग्यता प्रमाणपत्र वा सो सम्बन्धी जानकारी लिन चाहने व्यक्ती ले फोटो भएको रेसीडेन्स कार्डको आवश्यकता पर्दछ। साथै प्रतीनिधी व्यक्ती भएको खण्डमा पोष्ट मार्फत पठाईनेछ।
वीमा तथा पेन्सन वीभाग
Tel: 027-321-1235