ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > विदेशी हरुको रेसीडेन्स कार्ड परीवर्तन सम्बन्धी

本文

विदेशी हरुको रेसीडेन्स कार्ड परीवर्तन सम्बन्धी

ページID:0090664 更新日:2026年5月29日更新 印刷ページ表示

जापानले २०२६ साल ६ महीना १४ तारीख देखि विदेशीहरुको रेसिडेन्स कार्डमा ठूलो परिवर्तन गर्ने भएको छ। कृपया नयाँ विवरणहरू राम्ररी जाँच गर्नुहोस्। केही बुझ्न गाह्रो भएमा छिट्टै नजिकको क्षेत्रीय अध्यागमन तथा निवास व्यवस्थापन कार्यालय मा सम्पर्क गर्नुहोस्।

नयाँ रेसिडेन्स कार्डबार

2026 साल 6 महीनादेखि रेसिडेन्स कार्डको नयाँ स्वरूप लागू हुने भएको छ। कार्डको डिजाइन र त्यसमा लेखिने विवरणहरू परिवर्तन भएतका छन्। यससँगै निम्न विवरणहरू कार्डको सतह मा देखाइने छैनन्।: बसोबास अवधि, अनुमतिको प्रकार, अनुमति मिति जारी मिति

※ यी विवरणहरू अब केवल IC चिपभित्र मात्र सुरक्षित हुनेछन्। IC चिपको जानकारी “रेसिडेन्स कार्ड रिडिङ एप” (निःशुल्क) प्रयोग गरेर हेर्न सकिन्छ।

१६ वर्षभन्दा कम उमेरका व्यक्तिहर

हिले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई फोटो आवश्यक पर्दैनथ्यो। तर 2026 साल6महीना 14 तारीख पछि १ वर्षदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि पनि फोटो आवश्यक हुनेछ। त्यस मितिभन्दा अघि पनि आवश्यक परेमा स्वेच्छाले फोटो पेश गर्न अनुरोध गर्न सकिन्छ।

यविशेष रेसिडेन्स कार्ड बारे

2026 साल 6 महीना 14 तारीख देखि रेसिडेन्स कार्ड र माई नम्बर कार्डलाई एउटै कार्डमा समावेश गरिएको “विशेष रेसिडेन्स कार्ड” प्रयोग गर्न सकिने भएको छ।

यो अनिवार्य होइन। आवेदन दिन का लागि आवेदन दिन सक्नेछन्।

तत्यस अवस्थामा विशेष स्थायी बासिन्दा प्रमाणपत्र र माई नम्बर कार्ड एउटै कार्डमा समावेश हुनेछ।

आवेदन गर्ने तरिका

विशेष रेसिडेन्स कार्डको आवेदन अध्यागमन सेवा एजेन्सी (इमिग्रेशन) वा ताकासाकी सिटी हलमा तलका प्रक्रिया गर्दा सँगै दिन सकिन्छ।

अध्यागमन कार्यालयमा

  • बसोबास अवधि नवीकरण अनुमति आवेदन
  • बसोबास योग्यताको परिवर्तन अनुमति आवेदन
  • स्थायी बसोबास अनुमति आवेदन
  • रेसिडेन्स कार्डको वैधता अवधि नवीकरण आवेदन
  • कार्ड बिग्रिएको अवस्थामा पुनः जारी आवेदन
  • कार्ड साट्न चाहेको अवस्थामा पुनः जारी आवेदन
  • ठेगाना बाहेक अन्य विवरण परिवर्तनको सूचना

ताकासाकी सिटी हलमा

  • नयाँ ठेगानामा सर्ने 
  • शहरभित्र ठेगाना परिवर्तन गर्ने डड

विस्तृत जानकारीका लागि अध्यागमन सेवा एजेन्सीको वेबसाइट हेर्नुहोस्<外部リンク>। (बाह्य लिंक)

तलका लिफलेटहरू पनि हेर्न सकिन्छ।

विशेष रेसिडेन्स कार्डका फाइदाहरू

विशेष रेसिडेन्स कार्ड बनाएपछि रेसिडेन्स कार्ड र माई नम्बर कार्डसम्बन्धी प्रक्रिया एकैपटक गर्न सकिन्छ।

Adobe Reader<外部リンク>
PDF形式のファイルをご覧いただく場合には、Adobe社が提供するAdobe Readerが必要です。
Adobe Readerをお持ちでない方は、バナーのリンク先からダウンロードしてください。(無料)

Foreign Languages (外国語)