本文
HPV खोप 、विशेषगरी पाठेघरको मुखको क्यान्सर हुने कारकतत्व Human Papillomavirus को संक्रमण बाट बचाऊने खोप हो। यो खोप लगभग प्राथमीक विधालय अन्तीम वर्षमा अध्ययनरत वालीका देखी ऊच्च माध्यमीक विधालय पहीलो वर्षमा अध्ययनरत किशोरीहरुका लागी भने निशुल्क प्रदान गरीन्छ। साधारणतया यो खोप पुर्णरुपमा 3 पटक लगाऊनुपर्नेछ जसका लागी समय 6 महीना लाग्नेछ। यदी खोप लगाऊन चाहनुहुन्छ भने सकेसम्म चाँडो विचार गर्नुहोस्।
खोप लगाऊन सकीने स्वास्थ्यसँस्थाहरु नगरपालीकाको वेबसाईट वा होमपेज मार्फत हेर्न सकीनेछ। यदी नगरपालीका भन्दा बाहीर खोप लगाऊने सोचमा हुनुहुन्छ भने अगाडी नै नगरपालीकाको स्वास्थ्य तथा रोग निवारण विभागमा मा सम्पर्क गर्नुहोला
स्वास्थ्य तथा रोग निवारण विभाग
Tel: 027-381-6112