本文
अक्टोवर महीना बाट वाल हेरचाह तथा स्याहार केन्द्र या मान्यता प्राप्त वाल हेरचाह केन्द्रको 0・1・2 वर्षका वालवालीकाहरु सबैकालागी अहीले सम्मको शुल्कको आधा शुल्क छुट गरीनेछ। यसका लागी योग्य व्यक्तीहरु ताकासाकी नगरपालीका भित्र वसोवास गर्ने नागरीकहरु पर्नेछन्। यसकालागी कुनै आवेदन प्रकृयाहरु आवश्यक पर्नेछैन यसर्थ परीवर्तन पछीको शुल्क
प जानकारीका लागी
Tel: 027-321-1246